News

स्याङजाको पहिरोमा हराएका थप एकको शव भेटियो, २ जना बेपत्ता

यसैबीच, पहिरो झरेको खबर पाएपछि प्रहरी र सशस्त्रको समूह घटनास्थल पुगेर घाइतेको उद्धार गरी बिर्घा स्वास्थ्य चौकीमा पुर्‍याइएको र बेपत्ताको खोजीकार्य जारी राखेको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। यसअघि, साबिक बिर्धा गाविसका पूर्व अध्यक्ष ६५ वर्षीय इमानसिंह गुरुङको पहिरामा परी  मृत्यु भएको थियो।

  1. पानी बनाउन जाने क्रममा बाटोमा हिंड्दै गर्दा माथिबाट बाढीसहितको भेलपहिरो झरेर उनीमाथि पर्दा सो घटना घटेको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

Related Articles

Back to top button
Close