News

आमिर खानले लुकाएको रहस्य : लिभिङ टुगेदरमा हुँदा यी मोडेललाई गर्भवती बनाएको खुल्यो !

एजेन्सी- बलिउडका चर्चित अभिनेता आमिर खानको नायिका अथवा अन्य युवतीहरुसँगको प्रेम सम्बन्धको बिषयमा खासै समाचारहरु मिडियामा आउदैनन् । कारण उनी अन्य कुरा भन्दा पनि आफ्नो कामलाई बढी प्राथमिकता दिन्छन्।

खबर अनुसार उनको जीवनमा दुई जना महिला मात्र आए रिना दत्त र किरण राय। तर एक ब्रिटिश पत्रकार जेशिका हाईन्सले एक चर्चित पत्रिकामा आफुहरुको चलचित्र ‘गुलाम ‘को सुटिङ्गको बेला भेट भएको र लिभिङ्ग टुगेदर रिलेसनशिपमा रहेको र सोहि समयमा गर्भवती भएको खुलासा गरेकी छन् ।

उनले २००३ मा छोरा समेत जन्माएको दाबि पनि गरेकी छिन्। आमिर यो कुरालाई कहिल्यै स्वीकार गर्न चाहादैनन् तर जेशिका भने छोरा अमिरकै भएको र नाम ‘जोन ‘ भएको जिकिर गर्छिन् । आमिरले आफुलाई बच्चाको गर्भ पतन गर्न सुझाएको र आफुले नमानेर लन्डन गएर बच्चा जन्माएको बताईन।
स्रोतका अनुसार हाल जोन पनि अभिनय क्षेत्रमै सक्रिय भएको र मोडल भएको बताईएको छ।

Related Articles

Back to top button
Close