News

सुत्केरी गराउन अस्पताल लगेकी श्रीमतीलाई कोरोना पुष्टि भएपछि भा’गे श्रीमान, श’ल्यकृ’या गर्न ढिला हुँदा ग’र्भको बच्चा पनि गुम्यो

काठमाडौं । अस्पतालमा सुत्केरी हुन गएकी २४ वर्षकी एक महिलालाई कोरोना पुष्टि भएपछि श्रीमानले अ’ल’पत्र छो’डेर हिडेपछि ग’र्भको बच्चा पनि गुमाएकी छन् । श्रीमानले छो’डेर हिडेपछि श’ल्यकृ’या गर्न ढिलाई भएका कारण ग’र्भको बच्चा गुमाउनु परेको हो । श’ल्यकृ’याका लागि चिकित्सकले फोन गरेर बोलाउँदा उनले बिन्दुलाई चिन्दिन भनिदिएका थिए । जसका कारण महिलाको समयमै श’ल्यकृ’या हुन पाएन ।कोरोनाका बीच निकै अनौठा घटना पनि सार्वजनिक भइरहेका छन् । करिब २ वर्ष अघि विवाह गरेकी श्रीमतीलाई कोरोना पुष्टि भएपछि उनका श्रीमानले श्रीमातीलाई नै चिन्दिन भनेका छन् । ग’र्भवती अवस्थामा रहेकी श्रीमतीलाई अस्पतालमै छो’डेर भा’गेका श्रीमान र उनका परिवारका सदस्यले समेत उनीसंग नाता तो’डे’का हुन् । श्रीमतीको बच्चा जन्मने समय भएका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा बच्चा जन्माउनु अघि उनको कोरोना परिक्षण गरियो । त्यतीबेला उनलाई कोरोना भएको पुष्टि भो । श्रीमतीलाई कोरोना पुष्टि भएपछि श्रीमान अस्पतालमै श्रीमतीलाई अ’ल’पत्र छो’डेर भा’गे ।

यो घटना भारतको हो । भारतीय सञ्चार माध्यम अमर उजालामा उल्लेख भएको समाचार अनुसार अस्पतालमा श्रीमतीको सुत्केरी गराउने समय आएपछि चिकित्सकले उनका श्रीमानलाई फोन गरे । तर उनले श्रीमतीलाई चिन्दिन भनिदिए । उनलाई श’ल्यकृ’या मार्फत सुत्केरी गराउनुपर्ने थियो । अस्पतालको फारामा हस्ताक्षर गर्ने कोही मानिस नहुँदा श’ल्यकृ’या गर्न ढिलााई भएका कारण उनको बच्चा ग’र्भमै म’रे’को थियो । अस्पालका चिकित्सकले श्रीमानले चिन्दिन भनेपछि उनका ससुरालाई पनि फोन गरेर बुहारीको अवस्थाका बारेमा जानकारी गराएका थिए । तर ससुराले पनि श्रीमानको जस्तै जवाफ फर्काए । परिवारका सदस्यले चिन्दिन भनिदिएपछि उनी म’रे’को बच्चा निकालेपछि ८ दिन सम्म अस्पतालमै बसिन् । कोरोना जितेर उनी एक्लै माइत गइन् ।

उनले यस्तो अवस्थामा छोडेर जाने श्रीमान र परिवारका सदस्य वि’रुछ अदालत जाने बताएकी छन् । भारतको इन्दिरानगर की २४ वर्ष हिनालाई उनका श्रीमानले छो’डेर हिडेका हुन् । उनको सन् २०१८ फरवरीमा चाँदन गाउ निवासी फकरुलसंग विवाह भएको थियो । ४ जुलाईमा उनलाई सुत्केरी गराउन अस्पताल भर्ना गरिएको थियो । आफुलाई श्रीमानले छोडेर हिडेपछि हिनाले बुवालाई घटनावारे जानकारी गराएकी थिइन् । बुवाले ज्वाईलाई फोन गर्दा ‘कोरोना भएकीसंग मेरो कुनै स’म्ब’न्ध छैन’ भन्ने जवाफ दिएका थिए । कोरोना पुष्टि भएपछि उनलाई लोकबन्धु अस्पताल पठाइएको थियो ।

Related Articles

Back to top button
Close