News

भरतपुर अस्पतालमा १३ बर्षीया बालिकाले ज’न्माइन छोरी ! काकाको छो’रा बि’रुद्ध ब’ला’त्कार गरेको अभि’योग

लमजुङ सदरमुकाम बेसीशहरकी १३ बर्षीया बालिका आमा बनेकी छन् । बालिकाले आफू आमा बनेपछि आफ्नै गाउँका एक आफन्त (नाता पर्ने) युवकका वि’रुद्द ज’वर्ज’स्ती क’रणीमा मु’द्दा दा’यर गरेको प्रहरीले जनाएको छ । बालि’काले आफ्नै नाता पर्ने एक पु’रुष वि’रुद्ध जव’र्जस्ती क’रणीको उ’जुरी दिएको जिल्ला प्रहरी कार्या’लय ल’मजुङले जनाएको छ ।ज’वर्ज’स्ती क’रणी ऐन अन्तर्गत उ’जुरी प्राप्त भएको प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए । ‘ज’वर्ज’स्ती क’रणी ऐन अन्तर्गत उजुरी दि’एपछि आ’रोपित युव’कलाई का’रबाहीको दा’यरामा ल्याउने तयारी भइरहेको छ ।’ उनले भने । सदरमुकाम बेसीसहर नगरपालिकाकी स्थायी बासिन्दा उनले चितवनको भरतपुरस्थित भरतपुर अस्पतालमा श’ल्यक्रियाका माध्ययमबाट छोरी ज’न्माएकी थिइन्

Related Articles

Back to top button
Close