News

खुशीको खबर, नेपालमा एकैदिन ६०९ जनाले कोरोनालाई जितेर घर फर्के

काठमाडौ, साउन ६- नेपालमा थप ६ सय ९ जना कोरोनालाई जितेर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ९ जनाले कोरोना जितेर घर फर्केका हुन् । योसँगै निको हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ ।

Related Articles

Back to top button
Close