Video

एसिड आक्रमणमा परेकी पवित्राको आवस्था झन् गम्भीर बन्दै

एसिड आक्रमणमा परेकी पवित्राको आवस्था झन् गम्भीर बन्दै अस्पतालबाट यसो भन्छिन दहि किन्न निस्कदा ममाथि एसिड प्रहार भयो
जस्ले एसिड प्रहार गरको छ त्यसलाई पनि एसिड प्रहार गरियोस अहिले पवित्राको अवस्था चिन्ताजनक

महानगरीय अपराध महाशाखा र काठमाडौं परिसरको टोलीले अनुसन्धान गरेर एसिड हानेको दुईघण्टामै त्यसमा संलग्न दुईजना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये एकजना रौतहटका र अर्का भारतीय नागरिक रहेको खुलेको छ ।

हेर्नुस भिडियो

Related Articles

Back to top button
Close