News

बाढी पीडितको उद्धारमा खटिएको सेनाको गाडी पल्टियो

कैलाली- कैलालीमा नेपाली सेनाको गाडी पल्टिएको छ ।बुधवार बाढी पीडितको उद्धारमा खटिएको लु १ ग २८१ नम्मबरको गाडी जिल्लाको भजनी नगरपालिका –६ महादेउलामा पल्टिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यलय कैलालीका अनुसार तेघरी व्यारेकबाट गएको गाडी पानीमा डुबेको हो ।स्थानीय तथा सुरक्षाकर्मीहरुको सहायतामा ट्रकलाई निकालिएको बताइएको छ । दुर्घटनामा परी कसैको पनि ज्यान गएको छैन् ।

Related Articles

Back to top button
Close