News

मेरा दुई सन्तानका लागि बाँच्न चाहन्छु, कृपया मलाई बचाउनुस्

एउटी आमाका लागि आफ्नो शरिर भन्दा पनि आफ्ना सन्तान कति प्यारो हुन्छ । भर्खर ३४ बर्षको उर्जासिल उमेरमा ओछ्यान परेर छोराछोरीले सिहार्नुपरेको द’र्द’नाक अवस्थामा रहेकी एक महिलाल आफ्ना लागि भन्दा पनि बच्चाहरुका लागि बाच्न चाहन्छिन् । तर उनीसँग नाम जस्तै उनको साथमा धन भैदिएको भए आज यो गति हुने थिएन ।गरिबीको चपेटामा परेकी यी महिलालाई श्रीमानले मात्र हैन नियतिले पनि खेलबाड गरेझैँ लाग्छ ।

तत्काली रामेछाप दुरागाउ गाविस निवासी ३४ बर्षिया लक्ष्मी कार्की १२ बर्ष अघि रुखबाट ल’डेर मेरुदण्डमा ठूलो चो’ट पुगेसँगै उनका सपना र योजना च’क’नाचुर भयो । रुखबाट ल डेपछि कम्मर मुनीको भाग पुरै नचल्ने भयो । यो अवस्थामा जन्मदिने बाबुले बनेपा स्थित शिर मेमोरियल अस्पतालमा ल्याई उपचार गराउनुभयो । लक्ष्मी र उनका बुबालाई डिपोजित भनेको के हो थाहा रहेनछ ।

Related Articles

Back to top button
Close