News

कोरोनाका कारण १८ वर्षीया युवतीको मृत्यु

अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । मृत्यु पछि स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा गएराती उनको कोरोना रिर्पोट पाजेटिभ आएको थियो

। उनी पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी थिइन् । यो सँगै पर्सामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

Related Articles

Back to top button
Close