News

नेपाली बजारमा सुनको भाउ तोलाकाे एक लाख रुपैयाँ नाघ्यो

काठमाडौं– सुनको भाउ तोलाको एक लाख रुपैयाँ नाघेको छ ।

आज एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै हिजो र अस्ति स्थिर रहेको चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

Related Articles

Back to top button
Close