News
बिहीबार थप ३६० जनामा कोरोना संक्रमण, संक्रमित संख्या २१७५० पुग्यो
साउन २२ गते, बिहिबार, २०७७।
नेपालमा बिहिबार थप ३६०जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङका प्रबक्ता डा।जागेश्वर गौतमका अनुशार पछिल्लो २४ घन्टामा ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।
यो संगै नेपालमा संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ ।