News

एका बिहानै बिसाल नग देवताको दर्शन सँगै ॐ लेखेर एक Share गर्नुस सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ

 

एका बिहानै बिसाल नग देवताको दर्शन सँगै ॐ लेखेर एक Share गर्नुस सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ

आगामी ३ दिनभित्र पर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण मूहुर्त : धनिष्ठापञ्चक, रुद्राभिषेक(शिववास जुरेको, रुद्री÷पूजा गर्न मिल्ने दिन), २४ गते : डाँछी कोलमती घाटमा स्नान, ललितपुरमा नृसिंह यात्रा (उपाकलं साया), मूहुर्त : धनिष्ठापञ्चक, रुद्राभिषेक(शिववास जुरेको, रुद्री÷पूजा गर्न मिल्ने दिन), अग्निवास(सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), गृहारम्भ (घरको जग राख्ने), वास्तुमुहूर्त, २५ गते : विश्व आदिवासी दिवस, धनिष्ठापञ्चक समाप्त बेलुका ०६।१३ बजेपछि, मूहुर्त : धनिष्ठापञ्चक, रुद्राभिषेक(शिववास जुरेको, रुद्री÷पूजा गर्न मिल्ने दिन), अग्निवास(सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), द्रव्यप्रयोग वा लगानी, दैलो राख्ने,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा पद प्राप्तिको योग रहेकोछ। सरकारि धन सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ। माया प्रेममा नजिक भई आफ्ना कुराहरु दिल खोलेर राख्न सकिनेछ। उच्च मनोबलका साथ काम गर्न सकिने हुँदा ईच्छा आकाक्षा तथा मनोकामना पुरा हुँने समय रहेकोछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):नीतिनिर्माण तहमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ भने आज गरिने निर्णयहरु सबैलाई मान्य हुनेछ। पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ। थप लगानि गरि व्यापार बिस्तार गर्न सकिनेछ। पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गा’ठो गसिलो भएर जानेछ। गित संगितमा बिषेश रुचि बढ्नेछ भने पारिवारिक जमघ’टमा सहभागि भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ। अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गरि अरुलाई देखाउन सकिनेछ। धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ। प्रभावशालि ब्याक्तिहरु सँग भेट हुनेछ भने नयाँ योजनाको रुपरेखा कोरेर फाईदा हुँने काम अगाडि बढाउन सकिनेछ। मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):समयको ख्याल नगरि काम गर्दा समस्या निम्तिन सक्छ ध्यान दिनुहोला। पुराना समस्या बल्झने तथा नयाँ समस्याहरु आउँने हुँदा काम गर्न असजिलो हुनेछ। दैनिक खर्च बढ्नेछ भने घर परिवारका आवस्यक्ता परिपुर्ति गर्न सकिने अवस्था रहने छैन। व्यापार व्यावसायमा बढिनै समय खर्चिय मात्र नाफा कमाउँन सकिनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):पढाई लेखाईमा थोरै समय दिदापनि प्रतिस्पर्धिहरुलाई किनारा लगाउदै उत्कृष्ट नतिजा हात लाग्नेछ। जीवन साथिको सहयोेगले आर्थिक व्यावस्थापनका मुद्दाहरु हलगर्दै सम्बृद्धिको बाटोमा लम्कन सकिनेछ। मायाप्रेममा गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई बिबाहमा रुपान्तरण गरि अगाडि बढ्ने सहमती जुट्नेछ। थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्नसकिनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):प्रतिष्पर्धिहरुलाई किनार लगाउँदै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँनेछन्। न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा फैसला हुँने तथा स’त्रुलाई परा’स्त गर्न सकिनेछ। अध्यानमा प्रगति हुनेछ भने सफलताको सिडि चुम्न सकिनेछ। व्यापार व्ययावसायमा लगानि बढाई आम्दानिका बाटाहरु फराकिला बनाउँन सकिनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):साथिभाई तथा आफ्नो बिषेश मान्छेसँग दिनभर मिठा मिठा कुरा गरेर समय ब्यातित हुँने हुँदा मन खुसि रहनेछ। सवारि साधन,भौतिक सम्पति तथा आकस्मिक धनसम्पति लाभ हुनेछ। चिठ्ठा पर्ने तथा बिषेश मानिसबाट उपाहार पाईने अधिक सम्भावना रहेकोछ। पढाई लेखाईमा मन जाने हुनाले भनेजस्तो नतिजा हात पार्न सकिनेछ। बौद्धिक क्षेत्र फराकिलो हुनेछ भने बौद्धिकताको प्रयोग मार्फन आम्दानि बढाउँन सकिनछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):खर्च बढ्ने तथा उपलब्धि हात नलाग्न सक्छ ध्यान दिनुहोला। पढाई लेखाईमा मन नजाद अरु भन्दा पछि परिनेछ। आमा तथा आफन्तबाट टाडिएरु लामो यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ। प्रेममा रमाउने चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ। कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानि गर्न सकिनेछ। घर जग्गा तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):दाजुभाईसँग मिलेर गरिने कुनै पनि व्यावसाय फस्टाएर जानेछ भने राम्रै आम्दानि हुँने तथा रोजगारिका अवसरहरु जुट्नेछन्। आट तथा साहस बढेर जानेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुनेछ। अध्यानमा प्रगति भएर जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ। खेलकुद तथा यस्तै शाहशिलो काममा समय लगानि गर्नेहरुले सकारात्मक नतिजा हात पार्नेछन्।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):

समाजमा आफन्त तथा आत्मिय मित्रका साथ सुमधुर सम्बन्ध स्थापना गर्न सकिनेछ। अध्ययनमा प्रशस्त समय दिन सकिने हुँनाले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ भने बुद्धिमता पुर्वक गरिएको कामहरु सफलता पुर्वक सम्पन्न हुनेछन्। असहज परिस्थितिको सामना गर्नुपरेपनि सार्थक नतिजा निकाल्न सकिने हुँनाले मन प्रशन्न हुनेछ। पारिवारिक माहोलमा जमघट भई नयाँ साथिहरु बनाउँन सकिने तथा स्वादिष्ट भोजन ग्रहण गर्न सकिनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचना सहनुपर्नेछ। व्यापारमा भनेजस्तो नहुँदा रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो हुनेछ। आफन्त तथा घर भित्रकै मानिसहरुले असहयोग गर्ने तथा हल्लाको पछि लाग्नाले दुख पाईनेछ। स्वास्थ्यको ख्याल गर्नुहोला समस्या बल्झन सक्छ। माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमु’टाब बढ्नेछ भने पति पत्निबिचको सम्बन्धमा द’रार आउँन सक्छ।मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):कमर्शियल निर्णयहरु आजको दिन धाति राख्नु होला किनकी व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेको छ भने बैदेशिक क्षेत्र सँग सम्बन्धित व्यावसायमा लगनि बढाउँदा प्रशस्त नाँफा कमाउन सकिनेछ। साना तिना कामका अल्झनु पर्दा अध्ययन तथा अध्यापनमा समय दिन सकिने छैन। स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखा पर्नेछ। यात्रा गर्दा ध्यान दिनुहोला तपाईको यात्रा क’ष्टपुर्ण हुन सक्छ।

 

 

 

 

 

 

काठमाडौं। गत साउन १२ गते कार्टुनमा भेटिएको शिशु भनी नाटक मञ्चन गरेको खुलासा भएपछि अहिले उक्त बिषयले सार्वजनिक सञ्जालमा चर्चा पाएको छ।

शिशु भेटिएको नभई कार्टुनमा जानजान राखेर सञ्चारमाध्यलाई खबर पुगेपछि भिडियो खिच्न केही युट्युबरहरु कपन स्थित केयर बालगृहमा पुगेका थिए ।

बालगृहमा पुगेर भिडियो बनाएपछि शिशुको नाममा सहयोग पनि जुट्दै थियो तर अचा’नक झु’टको खेति गरेको थाहा पाएपछि घ’टनाले नयाँ मोड लिएको हो।

भेटिएको भनिएका शिशु अहिले आमासँग एक आश्रममा रहेको छ । सम्पुर्ण खबर झु’ट भएको थाहा पाएपछि आफू मार्फत सहयोग गरेको रकम फिर्ता लिन जाने क्रममा भाग्य न्यौपाने विवादमा मुछिएका हुन् ।

न्यौपानेले सहयोगीहरु मार्फत आएको १० हजार रुपैयाँ सहयोग गरेका रहेछ उक्त रम उनले फिर्ता लिइसकेको छ ।तर रकम फिर्ता लिनेबेला अन्तर्वाता गर्ने शैली नमिलेको भन्दै उनी माथि आज दु’र्वव हारको मु’द्धा हालेका छन् ।

महिला अधिकारकर्मी भनेर चिनिने सिर्जना वाग्ले र अन्य केही महिलाहरुले न्यौपाने वि’रुद्ध मानव अधिकार आयोगमा शुक्रबार मु’द्धा दर्ता गरेका छन्।
भिडियो हेर्नुहोस:

Related Articles

Back to top button
Close