News

विदेशमा कार्यरत श्रमिकका लागि नेपाल सरकार र सम्बन्धित देशका सरकारले गरेका महत्वपूर्ण निर्णय, सूचना र जानकारी

अहिले विश्वका धेरै देशका नागरिक कोरोना भाइरसको महामारीसँग जुधिरहेका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विभिन्न देशले चालेका कदमले ती देशका नागरिकसँगै त्यहाँ काम गर्न गएका श्रमिकलाई प्रत्यक्ष प्रभाव पारेको छ । विभिन्न देशले कोरोना भाइरसको महामारीसँग जुध्नका लागि लकडाउन, सामाजिक दूरी, कर्फ्यु, एक देशबाट अर्को देशमा आउजाउ बन्द लगायतका विभिन्न प्रयासहरु गरिरहेका छन् । यसले नेपालबाट श्रम गर्न विभिन्न देश पुगेका नेपाली श्रमिकहरुलाई पनि असर पर्न थालेको छ ।

यो पेजमा हामी नेपालबाट श्रम गर्न विभिन्न देश पुगेका नेपालीलाई काम लाग्ने नेपाल सरकार र सम्बन्धित देशका सरकारले कोरोनासँग जुध्न र श्रमिकहरुको हितका लागि गरिरहेका प्रयास, सूचना, जानकारीहरु दिनेछौं । यस्ता जानकारी धेरैभन्दा धेरै व्यक्तिहरुमा पुगोस् भनेर तपाईँ पनि शेयर गर्नुहोस् है । अनि नेपाल सरकारका लागि तपाईँका केही प्रश्न भए हामीलाई [email protected] वा हाम्रो फेसबुक पेज को मेसेज वक्समा पठाउनुहोस् है ।

खाडी र मलेसियाको कोरोना अपडेट (दैनिक)
https://ujyaaloonline.com/story/35270/2020/4/7/corona-virus-update

मलेसियामा फेरि ‘लकडाउन’को अवधि थप दुई हप्ता लम्बियो
https://ujyaaloonline.com/desh-paradesh/story/35447/2020/4/10/malaysia-extened-mco-lockdown

कोभिड-१९ को सन्दर्भमा स्वास्थ्य मन्त्रालयको दैनिक ‘मिडिया ब्रिफिङ’

‘विदेशमा भिसाको म्याद सकियो, कोरोनाको डर बढ्यो, नआत्तिनुहोस्, दूतावासमा सम्पर्क गरेर समाधान खोज्नुहोस्’
https://ujyaaloonline.com/desh-paradesh/story/34686/2020/3/27/spokesperson-of-moles-suman-Ghimire

बहराइनमा नेपाली दूतावासको कन्सुलर सेवा बन्द
https://ujyaaloonline.com/desh-paradesh/story/35402/2020/4/9/nepal-embassy-in-bahrain

ओमानमा नेपाली सुरक्षित, भिसा सकिए अनलाइनमार्फत आवेदन दिन सकिने
https://ujyaaloonline.com/desh-paradesh/story/35398/2020/4/9/online-visa-renew-service-in-oman

खाडीका देश र मलेसियामा समस्या पर्दा थाहा पाउनुपर्ने जानकारी
https://ujyaaloonline.com/desh-paradesh/story/35033/2020/4/2/info-for-nepali-migrant-worker-about-corona

कतार र मलेसियाले क्वारेण्टीनमा बस्ने श्रमिकलाई पनि आधारभूत तलब र भत्ता दिने, यूएईले ल्यायो श्रमिक कटौतीको प्रावधान
https://ujyaaloonline.com/desh-paradesh/story/34911/2020/3/31/minimum-wages-to-nepali-migrant-worker

Related Articles

Back to top button
Close