Entertainment

अर्जुन विकलाई गायिका मेलिना राईसँग गीत गाउन अफर…

केही दिन यता सामा:जिक संजालमा भाइ:रल बनेका अर्जुन बिक आफ्नो श्रीम:तीले दिएको बालविवा:हको उजुरी मिलाएर काठमा:डौं फर्किएका छन् ।

आफ्नी श्रीम:तीले दिएको उजुरी मिले:पछि उनको र श्रीमतीको सम्बन्ध भने मिलाप हुन नसकेको बताएका छन् । अर्जुनले किरा गर्ने अपेक्षा गर्दागर्दै पनि उनकी श्रीम:तीले कुरा गर्न नचाहे:पछी उनी:हरूको सम्बन्ध भने मिलाप हुन नसकेको बताएका छन् ।

आफू भाइरल बनिस:केपछी आफूलाई धेरै प्रेमप्रस्तावहरू आएको बता’ए,अर्जुनले कार्यव्यस्ततासँगै आफूले गीतसंगीतमा पनि काम गर्ने बताएका छन् । अर्जुनलाई मेलि:ना राइसँगै १५ जना:ले गीत गाउन अफर गरेको जानकारी दिएका छन् ।

अर्जुनको श्रीमती’ले छुट्ने निर्णय गरेपछि उनले आ’फ्नो लागि नभएपनी छोराको निम्ति दोस्रो विवा’ह गर्ने संकेत दिएका छन् ।

Related Articles

Back to top button
Close