News

गोंगबु ह१त्या का ण्ड ! ‘नशालु चक्की खुवाएर बेहोस बनाएँ,पछी कल्पनाले यसरि गरिन ह२त्या,अनुसन्धान हुदै

गोंगबु ह१त्या का ण्ड ! ‘नशालु चक्की खुवाएर बेहोस बनाएँ,पछी कल्पनाले यसरि गरिन ह२त्या,अनुसन्धान हुदै

आइतबार विहान गोंगबु चोकमा सुटकेशमा प्याक गरेको अवस्थामा कृष्ण बहादुरको शव भेटियो । शव फेला परेको २ सय मिटरको दुरीमा जेब्रा झोलामा प्याक गरेर छाडेको टाउको र दुईवटा खुट्टा भेटियो । घनावस्तीको बिचमा फेला परेको शव पहिचान गर्न प्रहरीलाई हम्मे परेको थियो । तर प्रहरी ले उपाय लगायो उनको टाउको को फोटो संचार माध्याम मा दिने । प्रहरिको को जुक्ती सफल भयो उनको मामा आए ‘मेरा भाञ्जा हुन्’ भन्दै ।

कृष्ण बहादुर नयाँबजारस्थित एक गार्मेन्टमा काम गर्थे । सोही आधारमा प्रहरी हत्या भएको घरसम्म पुगेको थियो । यस्तो सम्म पत्ता लगाउँने नेपाल प्रहरी बिश्व मै प्रख्यात छ । यस्तो जटिल समस्या यसरि पत्ता लगाए प्रहरिले, कृष्ण बहादुर नयाँबजारस्थित एक गार्मेन्टमा काम गर्थे । सोही आधारमा प्रहरी घरसम्म पुगेको थियो । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close