Video

यिनै हुन गोंगबुमा पुरुषको घाँटी रेट्ने महिला,शौचालयमा लगी आमाछोरीले हत्या गरेको खुलासा

काठमाडौं । राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोग’बु नवज्योति मार्गमा भएको विभि’त्स ह’त्या का’ण्डका आ’रोपीलाई प्र’हरीले पक्रा’उ पछि सार्वजनिक गरेको छ । रोल्पाका कृष्ण बहादुर बोहराको ह’त्यामा संलग्न रहेको आ’रोपमा पक्रा’उ परेकी कल्पना मुडभरी (पौडेल) लाई प्र’हरीले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । ह’त्यापछि चितवन पुगेकी कल्पना कलाकार समेत रहेको खुलेको प्र’हरीले जनाएको छ ।

Related Articles

Back to top button
Close