News

दा’इजोमा पल्सर बाइक नपाएपछि ८ महिनाकी ग’र्भवती रेखाको घाँ’टी च्पा’पेर ह’त्या”

काठमाडौँ । दा’इजोमा मो’टरसाइकल नपाए’पछि ग’र्भवती बहिनीको ह’त्या गरिएको भन्दै मृ’तकका दा’इले दि’एको उजुरी रौतहट प्रहरीले दर्ता गर्न मानेको छैन । २०७७ बैशाख १६ गते श्रीमान्, ससुरा र का’न्छा ससुराले दा’इजोको निहुँमा हत्या गरेको भन्दै मा’इती प’क्षले दि’एको उ’जुरी प्रहरीले दर्ता नगरेको हो । रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ५ लक्ष्मीनीयाका रोशन ठाकुरले २३ वर्षीया आफ्नी बहिनी रेखादेवी ठा’कुरको श्री’मान् संजय ठाकुर, ससुरा नागेन्द्र ठाकुर र का’न्छा ससुरा देवेन्द्र ठाकुरले विभत्स तरिकाले ह’त्या गरेको आरो’पमा आफूले दिएको कि’टानी जा’हेरी प्रहरीले दर्ता नगरेको बताए । –**-थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,

आठ म’हिने ग’र्भवती अवस्थाकी बहिनीको ना’कमुख ब’न्द गरि, घाँ’टी च्पा’पेर ह’त्या गरिएको भए पनि प्र’हरीले ह’त्या आ’रोपितको प्र’भावमा परेर आफ्नो’ उ’जुरी दर्ता नगरेको रोशको आ’रोप छ । मृ’तकका दाइ रोश’नका अनुसार २०७६ जेठ १ गते रेखादेवी र सं’जयको मा’गी वि’वाह भएको हो । आफूहरूले खेत बेचेर ११ लाख दा’इजो दि’एको ९ लाख बढी विवाहमा ख’र्च गरेको उ’नले बता’ए । २० लाखभन्दा ब’ढी ख’र्च गरेर गरिदि’एको वि’वाहमा संजयले एनएसको पल्सर मोटरसाइकल माग गरेका थिए ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

माइती पक्षले मोटरसाइकल कि’निदिन्छौं भ’न्दा विवाह अघि नै संजयका बुबा नागेन्द्र ठा’कुर र सं’जयका दाईले रेखादेवीको मा’इतीमै गएर मोटरसाइकल हामी आ’फै कि’न्छौं, ‘ नगद दिनुस् भनि ३ लाख २८ हजार बु’झेर लिएको तर संजयलाई मोट’रसाइकल नकिनिदिएप’छि विवा’हपछि संजयले रेखालाई मोट’रसाइकल ल्या’उन भन्दै या’तना दिन शुरु गरेको रोशन’को भ’नाइ छ । तर रे’खादेवीले मोट’रसाइकलको पैंसा’ स’सुरा र जेठाजुले बु’झिसकेकाले माइ’तीले फेरि दिन सक्ने अव’स्था नरहेको भ’न्दै श्री’मान् र परि’वारको यात’ना सहँ’दै आएको पनि रो’शनको भनाइ छ ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

ह’त्या हु’नुभ’न्दा अघि २०७६ फागुनको दो’स्रो ह’प्तातिर ग’र्भाव’स्थाकी रेखादेवी श्री’मा’न्को कु’टपि’ट र परिवारको हिं’सा सहन नसकेप’छि” मोट’रसाइकलको विष’यमा कुरा गर्न मा’इती आए’को र आ’फूहरूले वि’वाह अघि मोटरसाइकलको पैंसा बु’झिलिने स’सुरा र जेठाजुसंग कुरा ग’र्छौ भनेका थिए । तर सं’जयले म’बाट ग’ल्ती भयो, अबदेखि कु’टपि’ट गर्दिन भन्दै रेखा’देवीकी आ’मासंग मा’फी मा’गेर रेखादेवीलाई घर ल’गेका थिए । घर पुगेपछि फेरि या’तना शुरु भएको उनले माइ’तीलाई जानकारी गराइरहेकी थिइन् । रेखादेवीको बिहान १० बजेकै समयमा ह’त्या भए पनि आ’त्मह’त्या गरेको भन्दै”**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button
Close