Video

कृष्णकी श्रीमती श्रीमानलाई अन्तिम पल्ट हेर्न भारतबाट रुदै आइन् र भनिन पुरुष साप हो दिदी बहिनी सम्हालिनु है (भिडियो हेर्नुहोस)

कृष्णबहादुर बोहोराको श्रीमती काठमाडौ आएकी छन् । बोहोराको दुई श्रीमती हुन्, एउटी श्रीमती भारतमा बस्छिन् भने अर्की श्रीमती दागंमा गाउमै छन् । कृष्णबहादुरको दुवै श्रीमतीसंग राम्रो सम्बन्ध नभएको बताइएको थियो । दुवै श्रीमतीसंग सम्बन्ध राम्रो नभएका कारण उनी कल्पना मुडभरी (पौडेल) संग नजिकिएका थिए । कल्पना पनि आफ्नो श्रीमानको दोस्रो श्रीमती हुन् । श्रीमान पहिलो श्रीमतीसंग बस्न थालेपछि कल्पनाको पनि श्रीमानसंग सम्बन्ध विग्रिएको थियो । त्यसैले यि दुवैजना करिब चार वर्ष देखि नजिकिएका थिए ।

उनले आफुसंग राम्रो सम्बन्ध नभए पनि श्रीमानको यस्तो अवस्था सहन सकिनन् । उनले मिडियामा भनेकी छन्, मान्छेमा वैगुन भन्ने केही पनि थिएन । उनले कल्पनासंग कृष्णबहादुर संगै बसेको बारेमा आफुलाई जानकारी नभएको पनि बताएकी छन् । उनले केही मिडियामा आफ्ना श्रीमानले नराम्रो कम गरेको भनेर पनि लेखेको भन्दै त्यो सरासर झुटो भएको बताएकी छन् । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close