News
लख्खर-लख्खर डुल्नेलाई टाढैबाट पक्रिने मेसिन: २–३ फिट टाढैबाट पक्राउ गर्न सकिने ! [तस्विर सहित]
काठमाडौँ – सरकारले घोषणा गरेको लकडाउनलाई थप कडा गरिने भएको छ।
लकडाउनमा समयमा अत्यावश्यक काम बिना सडकमा हिड्नेहरुलाई पक्राउ गर्न थालिएको हप। अत्यावश्यक कामबाहेक त्यत्तिकै हिँड्नेलाई प्रहरीले पक्राउ गरेर आजदेखि आफैं क्वारेन्टाइनमा राख्न थालेको छ।