News
काठमाडौं भोटाहिटीकी कोरोना संक्रमित महिलाको मृत्यु
काठमाडौं । काठमाडौं भोटाहाटिकी एक कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
साउन २८ गते भर्ना हुनुभएकी ५८ वर्षकी महिलाको आइसीयूमा उपचारका क्रममा सोमबार बिहान १० बजे मृत्यु भएको हो । ती महिलामा निमोनिया तथा श्वाश्प्रश्वासको समस्या रहेको थियो ।