News
दुखद खबर वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन
वरि,ष्ठ अभिने,त्री सुभद्रा, अधिकारीको, ७२ वर्षको, उमेरमा शनिबार निधन, भएको छ। निमोनियाबाट पीडि,त रहेकी उनको डल्लुस्थि,त आफ्नै घरमा निध,न भएको हो।
करिब चार दशकदेखि कलाकारितामा सक्रि,य अधिकारीले सयौंको संख्यामा, चलचित्र,मा अभिनय गरेकी छिन्। उनले अभिनय, गरेका, चलचित्र,मा चिनो, कन्यादान, भाउ,जु ,लगायते चर्चि,त छन्।
उनका १ छोरा र छोरी छन्। दर्जनौ नाटक, टेलिश्रृखंला, तथा सिनेमामा अभिनेत्री रहेकी अधिकारी नेपाली दर्शकमाझ ‘कन्यादान’ सिनेमामा, गरेको छुच्ची, सासूको भूमिका लागि चर्चित छिन्। उनको पहिलो फिल्म ‘मनको बाँध’ हो।
पारिवारिक स्रोतका अनुसार, अधिकारीलाई, केही दिनअघि अस्पतालबाट डिस्चार्ज, गरेर घरमा ल्याइएको थियो।