News

उपप्रधानमन्त्री पोखरेलले ओढाए राष्ट्रकवि घिमिरेको शबमा राष्ट्रिय झण्डा

काठमाडौं-राष्ट्रकवि माधव घिमिरेको हिजो साझ निधन भएको थियो । उनको आज अन्तिम संस्कार गरिदैछ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले दिवंगत घिमिरेलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन् ।

घिमिरेलाई अन्तिम श्रद्धान्जली दिन मन्त्री पोखरेल बुधवार घिमिरेको निवास लैनचौर पुगेका थिए । सेनाका उपरथीसमेत रहेका घिमिरेको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ गरिने छ ।

Related Articles

Back to top button
Close