News

सु’साइड नो’टमा छोरासँग मा’फी मा’ग्दै मसेसियामा एक नेपाली गरे श’रीरमा क’रेन्ट लगाएर आ’त्मह’त्या !

काठमाडौँ । मलेसियामा एक नेपालीले आ’त्मह’त्या गरेका छन् । केहीदिनअघि मलेसियाको पेनाङमा भोजपुरका बिनोद राईले आ’त्मह’त्या गरेका हुन् ।विगत एक दशकदेखि मलेसियामा कार्यररत राईले एउटा सु’साइड नो’ट लेखेर आ’त्मह’त्या गरेको सोही कम्पनीमा कार्यरत नेपालीले बताएका छन् । उनले पारिवारिक कलहका कारण आ’त्मह’त्या गरेको हुनसक्ने अनुमान गरिएको छ । *** पूरा भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ***

उनले आफ्नै श’रीरमा क’रेन्ट ल’गाएर आ’त्मह’त्या गरेका हुन् । उनको श’व प्रहरीको रोहवरमा पो’स्टमा’र्टमको लागि स्थानीय अस्पतालमा लगिएको छ। घ’टनाबारे थप अनुसन्धान भइरहेको छ । सु’सा’इड नोटमा उनले आफ्नो परिवारको खुसी जो’गाउन न’सकेको भन्दै आफ्ना छोरासँग मा’फी मा’गेका छन् ।

Related Articles

Back to top button
Close