News

बो’क्सिको आ’रो’पमा म’र्ने गरि कु’ट’पि’ट, कु’ट’पि’ट गर्ने आ’रो’पित हरु नेताको एक आ’देशमै छुटे

महोत्तरी – महोत्तरीको सम्सी गाउँपालिका – ७ जा’वद टोलमा एक महिलामाथि बो’क्सी आ’रो’पमा कु’ट’पि’ट भएको छ । स्थानीय दिनेश यादव लगायत उनका छोराहरु कृष्ण यादव, आशिक यादव, आमा सुजियादेवी लगायतले महिलालाई कु’ट’पि’ट गरेको स्थानीयबासीले बताएका छन् । घा’इते महिलाको जनकपुरमा रहेको जानकी हे’ल्थ केयरमा उपचार भइरहेको पी’डित महिलाका छोरा सञ्जय यादवले बताउनुभयो । *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

यसैबीच, बाे’क्सी आ’रोप लगाउँदै कु’ट’पि’टमा सं’लग्न रहेको आ’रो’पमा प’क्राउ परेका कृष्ण यादव प्रहरीको हि’रा”सतबाट छुटेका छन् । बुवा दिनेश यादवले प्रहरीलाई राजनीतिक द’बा’ब दिएर कृष्णलाई छुटाएको स्थानीयबासीकाे भनाइ छ । सान्केतिक तस्बिर

Related Articles

Back to top button
Close