News
देशको लागी ज्यानको बाजी लगाएर लडेका एक युवा जिवन मरनको दोसाधको अबस्था
आज तपाईहरुको माझ म रुकुम जिल्ला आठविसकोट नगरपालिका वडा नं १४ को मनै रुवाउने तस्बिर सार्वजनिक गर्न चाहन्छु क्रिपया सक्दो शेयर गरेर सहयोगि मनहरु सम्म पुर्याईदिनुहोला मैले पनि सके जति सपोर्ट गरे तर ईन्डियाको लखनौ लगायत काठमाडौं जता ततै देखाईयो तर रोग निको भएन भुपु जनमुक्ति सेना चन्द्र बि. क. उहाको नाम उहाँ को आमा बुबा मात्र छन् ।
घरमा ७० बर्ष का बुढा बाउ आमा लाई पाल्ने उमेरमा ति बुढा बाउ आमा ले पालिरहेका छन् यदि कोहि सहयोगि मन भएका पत्रकार हुनुहुन्छ भने एक पटक उहाँ को घर सम्म गएर सहयोग गरिदिनु होस कुनै बेला नेपाल र नेपाली को लागि खाना पानि नखाएर ल,ड्नु भएको थियो । सबैले सेयर गरेर सम्बन्धित निकाय सम्म पुर्याउ
रुकुम जिल्लाका प्रिय नेता जनार्दन शर्माको पनि ध्यान जावस । रमेश सुनरको फेसबुकबाट