News

हाँस्यकलाकार महादेव त्रिपाठीको आज जन्मदिन

काठमाडौँ । हाँस्यकलाकार महादेव त्रिपाठीको आज जन्मदिन हो । जन्मदिनको अवसरमा महादेवले मन्दिर गएर पूजा गरेको तस्विर आफ्नो फेसबुकमा पोष्ट गरेका छन् । जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभकामना आइरहेको छ ।

मेरो एउटा साथी छ, आर्शिवाद, एउटा मान्छेको माया, पल, दुई पल, डन, अभिमन्यू, भविश्य, डर लाग्छ, जिन्दगानी दर्पण छाया लगायत ३ दजन बढी फिल्ममा अभिनय गरेका महादेव समाजसेवामा हात हालेका छन् ।

पछिल्ला दिनमा निर्देशनमा पनि हात हालेका कलाकार त्रिपाठी मुख बंगाएर मात्र कमेडी नहुने बताउँछन् । टेलिचलचित्र हुँदै चलचित्रमा निरन्तर ब्यस्त बन्दै गइरहेका उनको संघर्षको कथा गहिरो छ ।

सुरुमा ‘दया’ धरै मान्छेहरुको शव्दकोशबाट हराइसकेको यो समयमा हाास्य कलाकार तथा जादुगर महादेव त्रिपाठीले भने आँफुले कमाएको रकम गरिब तथा असहायबालबालिकाका लागि खर्च गर्दै आएका छन् ।

Related Articles

Back to top button
Close