News

झपामा गोली चल्यो, सशस्त्रको गोली लागेर १ को मृत्यु, २ प्रहरी घाइते

भद्रपुर, ११ भाद्र । झापा गाउँपालिकामा स्थानीय र प्रहरीबिच झडप हुँदा एक जनाको मृत्यु भएको भने दुई प्रहरी घाइते भएका छन् । प्रतिकारमा प्रहरीले हवाई फायर गर्दा गोली लागेर झापा गाउँपालिका ३ का घाइते एक स्थानीयको मृत्यु भएको प्रहरी कार्यालय झापाले जाानकारी दिएको छ ।समाचारपत्रमा खबर छ ।

घट्ना विवरण अनुसार बुधवार दिउँसो ३ बजेको समयमा साबिक टाघनडुब्बा गाविस हाल झापा गाउँपालिका ३ कामाटोलीमा गाईको बाछो काट्दै गरेको प्रहरीलाई खबर आएको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट बाछोको मासुसहित दुई जनालाई नियन्त्रणमा लिएको छ

Related Articles

Back to top button
Close