News

SEE मा नम्बर कम दिएको भन्दै, प्रधानाध्यापक र शिक्षकमा’थी नि’र्घात कु’टपि’ट !

Breaking News : SEE मा नम्बर कम दिएको भन्दै, प्रधानाध्यापक र शिक्षकमा’थी नि’र्घात कु’टपि’ट !
एसईई रिजल्टमा नम्बर कम दिएको भन्दै सिन्धुलीको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुले प्रधानध्यापक र शिक्षकलाई आइतबार कु’टपि’ट गरेका छन् । सिन्धुलीको सुनकोसी गाउँपालिकामा रहेको गणेश माविका विद्यार्थीहरुले एसईईमा नम्बर कम दिएकाले रिजल्ट न’राम्रो आएको भन्दै प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई कु’टपि’ट गरेका हुन् । *** पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Related Articles

Back to top button
Close