News

दु:खद खबर: भारतको सिमाको रक्षा ग’र्दाग’र्दै, लद्दाखमा नेपाली गोर्खा सैनिकको मृ’त्यु !

एजेन्सी- भारतीय सेनाको गोर्खा राइफलमा कार्यरत क्याप्टेन दीक्षान्त थापाको मृ’त्यु भएको छ । पूर्वी लद्दाखमा गा’डीको ठ’क्करबाट क्याप्टेन थापाको मृ’त्यु भएको टाइम्स अफ इण्डियाले जनाएको छ ।आइतबार राति एक ट्रेलरले सेनाको गाडीलाई ठ’क्कर दिँदा क्याप्टेन थापाको घ’टनास्थलमै मृ’त्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आइतबार बेलुकी ज्या’न गु’माएका थापा कुन गोर्खा रेजिमेन्टमा कार्यरत थिए र उनको ठेगाना कहाँ हो भन्ने खुलेको छैन । *** पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *** दमौली । समुदाय संक्रमण बढेकाले भानु नगरपालिकामा १० दिन थप निषेधाज्ञाको आदेश जारी गरिएको छ । एकपछि अर्को गर्दै समुदायस्तरमा संक्रमितको संख्या बढ्न थालेपछि भानु नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञाको आदेश जारी गरेको हो ।
अर्को पनि
गत साउन २७ गते यता भानुमा निषेधाज्ञा जारी छ। २७ गते नगरपालिकाले अत्यावश्यकबाहेकका आवतजावतमा रोक लगाएको थियो । त्यसपछि प्रशासनले निषेधाज्ञा आदेश जारी गरेको थियो । अब भाद्र २४ गतेसम्मको निषेधाज्ञाको अवधि पूरा भएमा भानु लगातार एक महिना बन्द हुने तहमा पर्नेछ। ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close