News

विबाहित पुरुषले आफ्नै साथीकी पत्नि भगाएर काठमाडौँ टाप कसे

काठमाडौँ । रुपन्देहीको ११ सैनिकटोलमा एक विबाहित पुरुषले अर्की विबाहित महिलालाई भगाएर काठमाडौँ आएका छन् । सैनिकटोलका प्रेम भनिने काले नाम गरेका ब्यक्तिले कृष्ण रानाकी पत्नि राधालाई भगाएका हुन् ।
काले पनि विदेशबाट घर फर्केको र विदेशमा रहँदा राधासँग नै सम्बन्धमा रहेका कालेले घर फर्किए लगत्तै बुटबलमा लगेर केही दिन राखेर त्यहाँबाट काठमाडौँ भागेको र प्रेम र कालेले पनि आँफुहरु सँगै काठमाडौँमा रहेको स्विकारेका छन् ।
कृष्ण रानाले २६ महिना साउदीको रियादमा काम गरेर फर्केका हुन् । उनकी पत्नि राधा राना परपुरुषसँग सारा सम्पत्ती र १ वच्चा, ४ तोला सुन, ६ लाख रुपैयाँ रकम लिएर भागेको राधाका पति कृष्णले बताएका छन् ।

Related Articles

Back to top button
Close