News

कोरोना संक्रमणबाट, कांग्रेस, नेताको, नि,ध,न

रोना संक्रमणबाट नेपाली कांग्रेसका एक नेताको मृ,त्यु भएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

मृत्यु हुनेमा काठमाडौं नागार्जुन नगरपालिका–५ का पूर्वसभापति चन्द्रबहादुर पुतुवार (लालु) रहेका छन् । पाटन अस्पतालमा उपचाररत ४५ वर्षीय पुतुवारको शुक्रबार बिहान मृत्यु, भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि गत साउन ३२ गते अस्पताल भर्ना भएका उनमा कोरोना देखिएको थियो ।

पुतुवारको मिर्गौलामा समस्या तथा निमोनिया रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

आज शुक्रवार कोरोना भाइरसबाट नि,ध,न हुनेको संख्या १४ पुगेको छ । स्वास्थ्य, तथा जनसंख्या मन्त्रालय,का अनुसार शुक्रवार थप १४ जनाको निधन भएसँगै नेपालमा कोरोनाबाट ज्या, गुमाउनेको, संख्या २७१ पुगेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button
Close