Entertainment

आज शनिवारको दिन, भुलेर पनि नगर्नुहोस् यी काम हुनेछ यस्तो हा’नी !

शनिवार अर्थात शनि देवताको दिन । शनि देवतालाई खुसी पार्नका लागि आज धेरै जनाहरु बिहानैदेखि पूजा पाठमा सक्रिय रहन्छन् । यस्तै, धार्मिक कार्य गर्नु परेमा धेरैजसोले शनिवारको दिनमा नै गर्ने गर्छन् । शनिदेवलाई न्याय प्रेमी देवताको रुपमा लिइन्छ । शनिवारको दिन शनि देवलाई खुसी पार्न पूजा गर्ने गरिन्छ । धर्मशास्त्र अनुसार शनिवार केही चिजहरु खान नहुने बताइएको छ ।

यस दिन खान नहुने चीज खाएमा शनिदेव रि’साउने धार्मिक मान्यता छ । त्यसैले शनिवार शनि देवतालाई खुशी पार्न केही खाने कुरामा ध्यान दिनुपर्ने हुन्छ । आजको दिन मा’छा, मा’सु तथा अन्य मां’साहारी भोजन ग्रहण गर्दा शनि ग्रहमा न’कारात्मक असर पर्ने धार्मिक मान्यता छ । शनिवारको दिन सादा दूध वा दहिको सेवन पनि गर्नु हुँदैन । तर दूधमा मह वा चिनी मिसाएर भने सेवन गर्दा हुन्छ । आज रातो खुर्सानीको प्रयोग गर्नु पनि राम्रो मानिदैन ।

शनिवारको दिन मा’दक पदार्थ (र’क्सी) पनि सेवन गर्नु हुँदैन । शनिवारको दिन काचो आप पनि खान हुदैन । त्यस्तै आजको दिन मसुरोको दाल खान हुदैन ।

Related Articles

Back to top button
Close