News

नेपाल प्रहरीले नै आम नागरिकलाई एस्तो गरेपछी भिडियो बन्यो देशभर भाइरल !! (भिडियो हेर्नुस्)

नेपाल प्रहरीले नै आम नागरिकलाई एस्तो गरेपछी भिडियो बन्यो देशभर भाइरल !! (भिडियो हेर्नुस्) आजभोली कुनै घटना हुनासाथ त्यसका बारेमा सामाजिक सञ्जालमा तत्काल प्रतिकृया आउने गर्छ । संसारको जुनसुकै कुनामा भएको घटना पनि एकाएक भाइरल हुन्छ ।
शनिबार बिहानै नेपाल प्रहरीको उक भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । नेपाल प्रहरीको महिलाले व्यक्तिलाई पानी छ्यापेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। त्यसका बारेमा थुप्रै प्रतिकृया आएका छन् । कतिपयले भिडियो हेरेर घटनामा संलग्न प्रहरीलाई कारवाहीको माग समेत गरेका छन् । नेपाल प्रहरी र सरकारलाई मेन्सन गर्दै कारवाहीको माग गरिएको छ ।हात घाँ’टीमा बा’धेको, काँधमा ब्लङकेट समातेको व्यक्तिमाथि एक महिला प्रहरीले गाग्रीको पानी खन्याएको भिडियोमा देख्न सकिन्छ । भिडियोमा पटक पटक ती व्यक्तिलाई जान भन्दा पनि ति ब्यक्ति जाँदैनन् । उल्टै प्रहरीमाथि जाइलाग्छन् । *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Related Articles

Back to top button
Close