News

लकडाउनले भारी बोकेर जिबिका चलाउन नपाएपछि भोकभोकै रुँदै बसेका गणेश बहादुर लाइ समाजसेवी इशा गुरुङ ले गरिन ठूलो सहयोग

हार्दिक नमन ईशा दिदी ?
अस्ती मंगलबार न्युज २४ सीधाकुरा जनता सँग को कार्यक्रम मा धादिङ घर भई काठमाण्डौं मा भरी बोकेर आफ्नो पेट पाल्ने lockdown का कारण काम न पाएको र आफु भो’क भो’कै बसेको र भारी बोक्ने नाम्लो खाली पेट मा बाँधेका ? गणेश बहादुर नेपाली को पी’डा दा’याक रिपोर्ट बज्यो चारै तिर सामाजिक सञ्जाल मा भाईरल भयो? ,

त्यो रिपोर्ट हेर्दा सबै को मनमा दुःख अनि पी’डा महसुस भएको थियो ? ,

तर यस्तै विचरा भन्ने मात्रै होइन आफू को नजर मा परेका हरेक दु’खी गरीब पी’डित लाई लाखौं रुपैयाँ आफ्नो व्यक्तिगत सहयोग आउनु भएकी ,

आदरणीय बेलायत निवासी दिदी इशा गुरुङ ले ती पीडित गणेश बहादुर नेपाली लाई दुई दिन सम्म खोजी गर्न लगाई Sachin Pandey ज्यू मार्फत आजा कालीमाटी मा भेटेर रु १५.००० / पन्ध्र हजार रुपैयाँ गणेश बहादुर नेपाली लाई सहयोग गर्नु भएको छ

इशा दिदी लाई हिर्दय देखिनै उच्चा सम्मान ❣️?
इशा दिदीको जस्तो मन नेपाल सरकार को भइदियोस र गणेश बहादुर नेपाली जस्ता भारी बोकेर खाने नामलो खाली पेट मा बाँधेर हिँड्न न परोस् ?

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

Related Articles

Back to top button
Close