News

पारस र हिमानीकी छोरी पूर्णिकाले गरिन यस्तो खुलासा,एउटाले खान नपाउदा अरु खुशी किन हुन्छन ?(भिडियो हेर्नुहोस)

प्यारा नेपाली दाजुभाइ तथा दिदिबहिनी,संस्कार एक कर्म हो, जसले व्यक्तिलाइ गुणवान बनाउन तथा दोषहरुबाट मुक्त बनाउन मद्दत पुर्याउदछ। भोक लागेर खाना खानु प्रकृति हो, अर्काको भाग खान खोज्नु विकृती हो, सबैले खाए खाएनन् खोजी गरेर खुवाउनु संस्कृती हो, आफ्ना सदगुणहरु वृद्धि गर्न दोषहरु हटाउनु संस्कार हो।

जीवन स्थिर पोखरी होइन, जो सधै एकै ठाउमा रहिरहोस,जीवन त गतिशील नदि हो। सुख दु:ख भएको जीवन नै जीवन हो, सुख दु:ख नै नभएको जीवन त विफल हो। दु:खको अनुभुती भएपछि नै त्यसलाइ छाडेर सुखमय जिवनको इच्छा हुन्छ। जबसम्म मानिसमा आफ्नो कष्टप्रती जिज्ञासा उत्पान्न हुदैन। जबसम्म उसलाइ कष्ट भोग्नुभन्दा कष्टबाट मुक्त हुने उपाय खोज्नुमा अभुरुची जाग्दैन, तबसम्म त्यसलाइ पुर्ण मानवका रुपमा सम्झनु पनि हुदैन। भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close