News

सानो छोरालाइ को’रोना देखापरे पछी बुवाको माया पलास्टिक बेरेरै भए पनि अङालो हाले..यस्तो द’र्दनाक अबस्था कसैलाइ पनि नपरोस्..पार्थना गर्दै एक सेयर गरौ ।

एजेन्सी : तस्बिरले जो कोहिलाई पनि स्त’ब्ध बनाउछ। तस्बिर फिलि पिन्सको एउटा गाउँको हो। जहा एक परिवारमा आफ्नो सानो छोरालाई ।

को’रोना भाइ’रस देखा परे पछी अस्प’तालको आई’सुलेसनमा बसेर जिबन र’क्षाको स’ङ्घर्स गरिरहेका छन । तर बुबाको माया त हो आफ्नो बि’रामी छोरा भेट्न । अ’स्पताल गोएर छोरालाई पला’स्टिक बेरेर भए पनि आफ्नो

सन्तान लाई अगाल्नु भएको छ। आँखा र’साउछ दृश्यले यसैले यस्तो घटना हामी नेपालीहरुमा पनि देखिन्न भन्न सकिदैन ।
यसैले गर्दा बेलैमा बु’द्धि पुर्याएर सरकारले लगाएको lock down को पुरा पालना गरि आफू पनि सुरक्षित बनौं ।

र आफ्नो परिवारलाई पनि सुर’क्षित बनाउ। हेल’चक्राई नगरै मानिस एक बिबे’कशिल प्राणि हो ।यसैले बिचार पुर्‍¥याउ । जनहितको लागि एक सेयर गर्नुहोस् कतै अरुको जीवन पनि सु’रक्षित हुन्छ कि.. धन्यवाद !

यो पनि पढ्ननुहोस !

प्रधानमन्त्रीको निजी सचिवालयमा करिव ४८ जनासम्मले सित्तैमा तलव थाप्छन्, ती सबै पद खा,रेज गरौं’ : नेकपा नेतृ झाँक्री
दर्जनौ ब्यक्ति (४८-६५/७० जनासम्म)निजी सचिवालयमा राख्न पाउने, प्रम, रा’ष्ट्रपति, उपरा’ष्ट्रपति, पूर्व राष्ट्रपति, उपरा’ष्ट्रपति, १२/१५ जनासम्म राख्न पाउने पूर्वप्रधानमन्त्री, पूर्व सभामूख, दलका नेताहरू, सभामूख, अध्यक्ष, प्रमुख सचेतक, सचेतक, समितीका सभापति, प्रधान न्यायाधि़श पूर्व प्रधान

न्यायाधीश,पूर्व उपप्रम, पूर्व गृहमन्त्री, सुरक्षा निकायका पूर्व प्रमुखहरू, वर्तमान मन्त्रीको सचिवालय र सचिवहरूको दोहोरो सुविधा, सबै तहका सांसदले बाड्ने क्षेत्र बिकास पू’र्वाधार कार्यक्रम (छ करोड़ सम्म)राजनितीक नियु’क्तिमा दोहोरो सुबिधा लिएकाहरूको सुबिधा, यहि मौकामा कटौ’ति गर्ने संस्थागत नि,र्णय गर्नु बुद्धीमानी काम हुन्छ। सांसदको तलव हामीले एक महिनाको दिने नि,र्णय गरीसक्यौ, अब प्रमले आफ्नो २/४ महिनाको तल’व नलिएर रा’ज्यमा रा,हत हुन्न।

प्रमको निजी सचिवालयमा मन्त्री सरहको सुबिघा खाने कति छन ? करीव ४८ जनासम्मले सि’त्तैमा तलव थाप्न पाउने ब्यवस्था छ।त्यो पो खा,रेज गर्नपर्ने होला। दलको प्रमुख सचेतक, सतेतकले सम्म ५-८/९ जनासम्मको सचिवालय पाउँछ। पूर्वप्रमले गाडी तेल ड्राईभर सहित १२ जनासम्मको निजी सचिवालय पाउँछ। यि होईन र हटाउन पर्ने?

त्यसैले प्रमले आफूले तलव नलिने घो,षणा गर्नु भन्दा आफ्नो अनावश्यक जम्बो सचिवालय खा,रेज गर्ने नि,र्णय लोकप्रिय होला।
आज पनि मन्त्रालय अनुसार सचिवले कम्तिमा तीनवटा गाडी राख्ने, मन्त्रीले ५ बटा सम्म गाडी राख्ने तेल, मर्मत र ड्राईभरको कसैले हिसाव राखेको छ?

सरकारको मन्त्रालय र विभागसंग मिल्दो जुल्दो दोहोरो च’रित्रका कार्यालय पनि यहि मौकामा खा,रेज गर्नुपर्छ। यहि बिचमा २/३ जना विज्ञको समिती बनाएर यस्ता सुबिधा क’टौटी गर्ने प्ररस्तावको अध्यादेश जा’री गरोस सरकारले। न कि रातदिन फ्रन्ट लाईनमा काम गर्ने सुरक्षाक’र्मीको तलव कट्टी गर्ने नि,र्णय गलत हुन्छ।काम गरेपछि दालभात त खान पर्यो नि।

कतिपयले सांसदको तलव का,ट्ने कुरा गरेका छन। सायद ठेक्का पट्टा गर्ने चन्दा वा बि,चौलिया काम गर्ने बाहेक अरू सांसदको तलव पनि नदिने हो भने काठमाडौमा कसरी बाँच्ने?अनि एउटा स्व’किय सचिव पाउँछ एउटा सांसदले। जनतासंग जोडिने कामको लागि चाहिएको हो त्यो । तर सबैको सु’बिधा कटौती गर्दा सांसदको स्वकिय सचिवको सु’बिघा पनि क,टौति गर्न हुन्छ।

रा’ष्ट्रिय आयले सा’धरण चालु ख’र्च धा,न्न नसक्ने अवस्थामा सिर्जना भएको यो सं,कटको घडीमा यसरी सरकारले साधरण चालु ख’र्च तर्फ हुने फजुल गर्न क,टौति गर्न सक्छ।
* पदाधिकारीहरू सहित फरक फरक ब्यक्तिको फरक फरक सुबिधा सम्वन्धि कानुन छ र यस्तो ब्यवस्था छ । मैले सामान्य नोट मात्र गरेको हुँ ।

Related Articles

Back to top button
Close