क्यानाडा :- प्रधानमन्त्री-जस्टिन ट्रूडले रूदै : यदि मैले मेरो जन्मभूमिका नागरिक बाल बच्चाहरूको लागि समाधान फेला पार्न सकिन भने, म आफैंलाई कमजोर सम्झिने छु
क्यानाडा :- प्रधानमन्त्री-जस्टिन ट्रूडले रूदै भने जनताको पिडा मेरो समस्या सामन्य परिवार हरुलाई करतिर्नबाट मुक्त गरेका गर्दै कोभिड १९ को कारण बिबिध समस्याबाट अफिस जान नसक्ने, अथवा अफिस बन्द हुने जस्तो सुकै काम गर्ने मजदुरहरु लाई पर्ने असुबिधालाई ध्यानमा राखी प्रत्येक ब्यक्तीलाई २ हजार डलर ४ महिना सम्म दियका छन साथै बैंकका ऋणी जस्तै घरको मोर्गेज लोनको बियाज् गाडीको किस्ता जस्ता सम्पूर्ण ऋणीहरुलाई ६ महिना सम्म तिर्न नपर्ने, पनि सुबिधा दियका छ्न्
आफ्नो घरको बगैंचाबाट देश बसिलाई सम्बोधन गर्दा उनको आँखा मा आसुको बलीन्धरा बगेको थियो उनले भने तपाईको दुखाई र कठिनाई मेरो पीडा र मेरो समस्या हो। यदि मेरो कोशीस प्रयासले तपाईंलाई बचाउन सक्दछ भने, म जस्तो सुकै मूल्य चुकाउन पनि तयार भयको बताय् !
म दु: खी हुन्छु जब म तपाईलाई विचलित भएको देख्छु ,मेरो श्रीमती तपाईंहरु जस्तै बिरामी छ उसको पीडा र बिमारी मैले भोगेको छु देखेको छु ! यदि मैले मेरो जन्मभूमिका नागरिक बाल बच्चाहरूको लागि समाधान फेला पार्न सकिन भने, म आफैंलाई कमजोर सम्झिने छु उनले भने !