News

चैत महिनाभित्र विदेशबाट आएका सबैलाई आरडीटी विधिबाट परीक्षण गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य मन्त्रालयले चैत महिना भित्र विदेशबाट आएका सबैलाई आरडिटी विधि मार्फत परीक्षण गर्न आग्रह गरेको छ ।

कोभिड पोजेटिभ विरामीको सम्पर्कमा आएका, लक्षण देखिएका र उनीहरुको सम्पर्कमा आएका, १४ दिन भन्दा बढी क्वारेन्टीनमा बसेका, कोभिड १९ को उपचार तथा रोकथाममा खटिएका सबै जनालाई सरकारले आरडीटी विधि मार्फत परीक्षण गर्न आग्रह गरेको हो ।

Related Articles

Back to top button
Close