Entertainment

जानीराखौ ! बिहिबार भु’लेर पनि यस्ता कामहरु न’गर्नुहोस्

काठमाडौ, बिहिबारलाई धार्मिक दिन मानिन्छ । ब्र’म्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ । बिहिबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ । तर बिहिबार केही काम गर्न भने निषेध गरिएको छ ।शा’स्त्रमा बिहिबार कपाल नु’हाउन नहुने उल्लेख छ ।

खासगरी महिलाहरुले बिहिबार क’पाल नुहाउनु अ’शुभ मानिन्छ ।बिहिबारको दिन कपाल वा दारी काट्नु अ’शुभ मानिएको छ । बिहिबार नङ काट्नु र दारी काट्नु अशुभ मानिन्छ । बिहिबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुस् ।

बिहीबार घरमा भएको फोहोर बा’हिर फा’ल्नु पनि नराम्रो मानिन्छ । घरको सरसफाइ सकेसम्म बिहिबार न’गर्नु नै राम्रो हुन्छ ।। लक्ष्मीको पूजा गर्नुहोस बिहिबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ ।

Related Articles

Back to top button
Close