Video

पोखरीमा खसेर अड्कीएको भयंकर ठूलो नागको उद्धार गरिन् यि महिलाले

काठमाडौँ । भारतकी सर्पमित्रा निर्जारा एक साहारी महिला हुन् । कसैका घरमा, कटेरामा कर्त सर्प देखिए भने मानिसहरुले उनको सहायता खोज्छन् ।

उनी सर्प समात्न खप्पिस छिन् । कसैको घर गोठ र टोलमा सर्प देखिए उनको मोवाइलमा घण्टी बच्छ ।

अनी उनी र्दौडिँदै सर्पको उद्धार गर्न पुगिहाल्छिन् । यसैबिच हालै सोनाली भिलेजमा भयंकर ठूलो नाग कुवामा खसेर फसेपछि स्थानीयले गरेको आग्रहमा सर्पमित्रा निर्जारा आफ्नो घरबाट २२ किलोमिटरको दुरी पार गरेर सोनाली भिलेज पुगेर कुवामा फसेको अन्दाजी ५ वर्षको नागको उद्धार गरेकी छिन् । उक्त दृश्य हेर्नका लागि ठूलो संख्यामा मानिसहरुको भिड लागेको थियो । हेर्नुहोस् भिडियो

Related Articles

Back to top button
Close