News

दुखको खबर !! सुत्केरी महिला सहित शिशुको माइती घरको आगनमा मृ’त्यु

नारायण नगर पालिका ११ बिन्ध्यावासिनी कि १८ बर्सिया दिपा बिक भगवतीमाइ गाउँपालिका २ रुम गयको बेला माइती घरको आगनमा चिप्लिएर उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेत मा सल्ले क्रि’या गरि बच्चा निका’ले पछि बच्चा पनि मृ त जन्मेको र आमाको केही समय पछाडी नि धन भयको मृ तक का देवर पुर्ण बदादुर सुनार ले जानकारी दिनु भयको । मृतकको हिजो दिउँसो नारायण नगरपालिका ११ को भनभनेमा अ’न्त्य’सटि गरियो ।

यो पनि पढ्नुहोस्

नयाँ घर सर्न छिमेकीले पुजा लगाएका थिए । सोही पुजामा ४ वर्ष नपुगेकी बालिका पनि गएकी थिइन् । छिमेकी घरमा गएकी ति बालिकालाई धेरै पटक घर लैजान आमाबुवाले पहल गरे तर बालिकाले मानिन् । छिमेकी घरमा छोडेर आमाबुवा आफ्नो घरमा फर्किए । चौथो पटक फेरी आमाबुवा छोरी लिन जाँदा त्यो घरमा बालिका थिइनन् । त्यसपछि गाउँले सबै मिलेर उनको खोजि गर्न थाले ।

पूर्वी मकवानपुरमा अघिल्लो दिन देखि हराएकी ३ पुगेकी वर्षकी बालिका बुधवार मृ’ताअवस्थामा फेला परिन्। बालिकाको कट् टु नजिकै फेला परेको छ श’रिरमा र ग त ला’गे कोे अवस्थामा फेला परेको हो । उनको क’ र णी पछि ज्या’न लि’इ’एको हो । अर्को गाउँको १७ वर्षको किशोरले घटना स्वीकार गरेका छन् ।

वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिना माथि भएको ग म्भिर घटनाको अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

बालिका बुधबार दिउँसो ३ बजेदेखि हराइरहेकी थिइन् । उनलाई स्थानीय खोल्साको किनारमा र’क्ताम्य अवस्थामा फेला पारिएको थियो । बालिकाको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ ।

शेरबहादुर पाख्रिन बुधबार साँझ छिमेकीको घरमा व्यस्त थिए। पाख्रिन बुधबार साँझ छिमेकीको घरमा व्यस्त थिए। छिमेकीको नयाँ घरको पूजा थियो। पूजा भएकाले गाउँमा चहलपहल पनि थियो। उनकी ४ वर्षीया छोरी रुविना पनि त्यही पूजामा रमाइरहेकी थिइन्, साथीसँग खेलिरहेकी थिइन्।

अबेर भएपछि बुवा शेरबहादुरले रुविनालाई ‘घर हिँड छोरी’ भने। साथीहरूसँग रमाइरहेकी उनी घर जान मानिनन्। छोरी रमाइरहेको देखेर शेरबहादुरले पनि कर गरेनन्। छोरी एकछिन खेलोस् भनेर त्यहाँबाट निस्किए।

शेरबहादुरका अन्दाजी १० वर्षीय छोरा पनि छन्। साँझ साढे ६ बजेतिर शेरबहादुर फेरि छोरी लिन छिमेकीको घर गए। पहिला खेलिरहेको ठाउँमा रुविना भेटिइनन्। रुविना हराएपछि परिवारले खोजी गर्न थाल्यो। प्रहरीलाई बालिका हराएको खबर पुग्यो। परिवार, स्थानीय र प्रहरी सबै मिलेर उनको खोजीमा जुटे।

Related Articles

Back to top button
Close