News

मरुभूमिबाट दाईले नेपाली सेनामा कार्यरत भाईलाई पठाए यस्तो मनै रु’वाउने पत्र, ‘म नेपाल आमा रो’एको हेर्न सक्दिन….


शिव प्रसाद साप्कोटा,एउटै आम का २ सन्तान हामी म कतार मलेसिया र साउदी को मरुभू’मि मा ४० डि’ग्रि को घाम मा दिन रात नभनी काम गर्ने गर्छु तर मेरो आफ्नै भाइ नेपाल आर्मी मा छ मैले मेरो घर परिवार पाल्नु छ देश का हजारौ भ्र’ष्ट नेता लाइ पाल्नु छ भयन भनेर मेरो भाई नेपाली सेनामा भ’र्ति भयको छ तेस्को तलब को जोहो पनि मैले नै गर्नु पर्छ । हिजो हाम्रो नेपाली बिर गो’र्खालि सेना ले अंग्रेज हरु संग को यु’द्द मा देखायको बहा’दुरी इ’तिहास पढेको मैले मेरो भाई नेपाल आर्मी छ भन्दा बडो ग’र्व लाग्दथ्यो तर आजकल किन किन त्यो मेरो मन न्या’श्रो लाग्दछ हिजो को तेस्तो ग’र्व लाग्ने इ’तिहास भयको नेपाली सेना किन आज धा’र बिना को खुकुरी भयो ?

मैले यो बिदेसी मुलुक मा बिदेसी को गु’लाम भयर तिम्रो सबै जिम्मेवारी उठायको छु । तर आजकल किन किन आफै ले आफै लाइ सोध्न मन लाग्छ आखिर कस्को लागि ? आज म विदेश मा छु भारत ले दिन प्रति दिन हाम्रो मात्री भु’मि अति’क्रमण गर्छ तिमि रमिता हेरेर बसेका छौ आज इन्डियन सिमा बल (SSB) ले आज हाम्रा दिदि बहिनि हरु को अस्मिता लु’टि रहेका छन् तिमि टुलु टुलु रमिता हेरेर बसेका छौ !

आखिर किन आज भारतीयहरुले सि’मानामा हाम्रो दाजु भाइ लाइ अति तू’छ्ह ब्यबाहार गर्दा मेरो मु’टु भत्भ’ति पोल्छ तर तिम्रो छाति किन पोल्दैन भन किन तिमि मुखद’र्सक भएका छौ मेरो भाइ यति सोध्ने हिम्मत गरे भाई किन कि म तिम्रो अभिबाबक हु ?

आज विस्व नै को’रोनाले बे’हाल हुदा आज हाम्रो नेपाली दाजु भाइ दिदि बहिनि बाबा आमा भो’क-भो’कै म’र्ने आबस्था सिर्जना भयको छ । एस्तो आबस्था मा पनि तिमि बाट नेपाली ले जुन साथ स’हयोग पाउन पर्ने थियो त्यो पाउनसकेनन मेरो भाई आखिर कसले बाधिदियो तिम्रो हात मेरो भाइ हिजो भक्ति थापा, बलभद्र कुबर, भीमसेनको र’गतको

ब’लिदानले ठ’डियको यो सिर आज कसले झु’काउन खोज्दै छ मेरो भाई तिम्रो हात कसले बा’धी दियो यो पर्देसी दाजु लाइ बताई देउ न मेरो भाइ ? के पैसा कै लागि आफ्नो स्वाभिमान र बि’रता को गा’था बिर्सेंका हौ त तिमीले यदी एस्तो हो भने अझै कयौ बर्ष म बरु यही मरुभु’मी मा गु’लाम भयर तिम्रो से’वा गर्न तयार छु । तिम्रा हरेक चाहना पुरा गर्ने कोसिस गर्ने छु तर मेरो भाई यो पर्देसी मुलुक बाट नेपाल आमा रो’एको हेर्न सक्दिन नेपाल आमा रो’एको हेर्न सक्दिन मेरो भाई नेपाल आमा तिम्रो बाटो हेरी रहेकी छन ।

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

Related Articles

Back to top button
Close