‘का’लकूट वि’ष’ पिएर भगवान शिवले यसरी सारा ब्रह्माण्डको र’क्षा गरेका थिए !
हिन्दु धर्मसँग थुप्रै र’हस्यहरु पनि जोडिएका छन्। हिन्दु धर्मलाई राम्रोसँग बुझ्न र हिन्दु धर्मसँग जोडिएका तथ्यहरु केलाउन एक जुनी पर्याप्त छैन।विश्वकै पुरानो धर्म पनि हो हिन्दु धर्म।हिन्दु धर्मले अनुशासन,करुणा,दया माया,संस्कार मात्रै सिकाउदैन यो धर्म मोक्षको बाटो पनि हो।हिन्दु धर्म ग्रन्थहरुमा थुप्रै कुराहरु उल्लेख छन्। देव र दैत्यसँग जोडिएका कुराहरु,विभिन्न अवतारमा धर्तीमा भगवान प्रकट भएका धर्मात्मको पक्ष लिएर भगवानले सत्यलाई साथ दिएका लगायतका थुप्रै पौराणिक कथाहरु लेखिएका छन्।
त्यसमध्ये धेरै सुनिएको र पढिएको कुरा हो का’लकू’ट बि’षको बारेमा जानौ:
अमृत पाउने इच्छाले देवता र दानवहरु मिलेर समुन्द्र म’न्थन गर्दा सबैभन्दा पहिला सर्वाधिक बि’षालु का’लकू’ट बि’ष निस्कियो। बि’षालु का’लकू’ट बि’षले समुन्द्र मन्थनमा लागेका देव-दा’नवहरु लाई ज’लाउन लाग्यो र त्यतिमात्रै होइन ब्रम्हाद्धारा सृष्टि भएको सारा संसार नै ध्वस्त पार्ने ख’तरा बढ्यो।
का’लकू’ट बि’ष- फैलदै गएपछि देव- दा’नव आ’त्तिन हुन थाले र उनीहरुले यसको समाधान गर्न सकेनन्।अरु केहि उपाय नदेखेपछि देव-दा’नवले शिव भगवानको आरधना गर्न थाले र नारदमुनी कैलाशमा गएर का’लकू’ट बि’षको असरबारे भगवान शिवलाई विन्ती गर्दै का’लकू’ट बि’षको असरले सारा सृष्टि समाप्त पार्न लागेकोले केहि गर्न विन्ती गरे। माता पार्वतिले पनि आफ्ना पति शिवलाई यस वि’पत्तीबाट छुटकारा दिलाएर सृष्टिको रक्षा गर्न अनुरोध गरिन्।
पार्वती र नारदमुनी लगायत सम्पूर्ण देव र दानवहरु लगायत भक्तहरुको पुकार सुनेर शिव भगवानले जगत कल्याणको लागी का’लकु’टि बि’ष आफैले पिएर सारा जगतलाई बचाए।का’लकू’ट बि’ष पिएपछि भगवान शिवको कण्ठ निलो हुन गयो। त्यसै बेला देखी शिवलाई ‘निलकण्ठ’ पनि भनिन थालेको हो।
समुन्द्र मन्थनबाट,कामधेनु गाई,उच्चै:श्रवा ऐरावत हात्ती,,मोहिनी,लगायत बहुमूल्य बस्तुहरु निस्किएको थियो,समुन्द्र मन्थनबाट निस्किएका यी सब कुराहरु देव-दा’नवले बाडेर लिएका थिए।
राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा
तौल बढ्ने
सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।
समस्या समाधानमा कठीन
सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।
दिमागलाई असर
सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।
आँखामा प्रेशर
अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।
निन्द्रामा समस्या
यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।
ध्यान दिन नसक्नु
मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।