News

भर्खरै बैतडीमा भयानक जीप दुर्घटना, ५ जनाकाे मृत्यु,

धनगढी, ९ मंसिर/ बैतडीमा जिप दुर्घटना हुदा ५ जनाको ज्यान गएको छ ।

झुलाघाटबाट गोठलापानी तर्फ आउदै गरेको ना १ ज २१९६ नं जिप आज दिउसो १ बजेतिर बुढ्ढा नजिकै दुर्घटना हुदा ५ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जीपमा चालकसहित १२ जना यात्रु सवार रहेको बताइएको छ घाइतेहरुलाई जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । थप बिबरण केहीबेरमा आउने जनाईएकाे छ ।

बैतडीमा जिप दुर्घटना हुदा ५ जनाको ज्यान गएको छ ।

झुलाघाटबाट गोठलापानी तर्फ आउदै गरेको ना १ ज २१९६ नं जिप आज दिउसो १ बजेतिर बुढ्ढा नजिकै दुर्घटना हुदा ५ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जीपमा चालकसहित १२ जना यात्रु सवार रहेको बताइएको छ घाइतेहरुलाई जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । थप बिबरण केहीबेरमा आउने जनाईएकाे छ ।

Related Articles

Back to top button
Close