News

को’रोना सं’क्रमण पहिचानमा नयाँ फ’ड्को, रुघाखोकी, ज्व’रोभन्दा पहिल्यै देखिन्छ यस्तो लक्षण – सबैको जानकारीको लागी सक्दो सेयर गरौँ

काठमाडौं। अहिलेसम्म को’रोनाभा’इरसले मानिसको श्वास प्रश्वास प्रणालीमा आ’क्रमण गर्ने र श्वास प्रश्वास सम्बन्धी लक्षण नै देखिने पत्ता लागेको थियो । को’रोनाभा’इरसका प्रमुख लक्षणहरुमा रुघाखोकी, ज्व’रो, थकान, फ्लु वा केही किसिमका एलर्जीलाई मानिन्थ्यो । तर, वैज्ञानिकहरुले अ’नुसन्धान गर्दै जाँदा यसको अर्को नयाँ र अनौठो ल’क्षण पत्ता लगाएका छन् । रोचक त के भने यो लक्षण श्वास प्रश्वास प्रणालीसँग सम्बन्धित नभइ मानिसको खुट्टामा देखिन्छ ।

युरोपका डाक्टरहरुले को’रोनाभा’इरसको सं’क्रमणपछि उपचार गराइरहेका बि’रामीहरुमा यस्तो लक्षण फेला पारेको द सनको रिपोर्टमा उल्लेख छ । नयाँ लक्षणहरुको खोजी गर्नु निकै कठिन प्रक्रिया हो तर युरोपका डाक्टरहरुले यसमा सफलता हात पारेका छन् । सामान्य लक्षणका अलावा डाक्टरहरुले यसअघि गरेको खोजमा भा’इरसबाट संक्र’मितको सुँघ्ने शक्ति क’मजोर हुने र स्वाद पाउने क्षमतामा पनि क’मी आउने पत्ता लगाएका थिए । अहिले डाक्टरहरुले भा’इरस सं’क्रमणपछि खुट्टामा देखिने लक्षण पत्ता लगाएका हुन् ।

अहिले भेटिएको नयाँ लक्षण भने निकै द’र्दनाक र भ’यावह छ । को’रोनाभा’इरसबाट सं’क्रमित बि’रामीहरुको खुट्टाका औंलाहरुमाथि, औंलाहरुको बीचमा र पैतलामा साना साना रातो वा गुलाफी रंगका घाउहरु भेटिएका छन् । यी घाउहरु बि’रामीमा भा’इरसको सं’क्रमण हुँदासम्म देखिएका छन् र बि’रामी पूर्णरुपमा स्वस्थ भएसँगै घा’उहरु पनि ह’राएर गएका छन् । यी घाउको लागि छुट्टै उपचारको आवश्यकता भने परिरहेको छैन ।

स्पेनका डाक्टरहरुको संगठन जनरल काउ’न्सिल अफ कलेजेज अफ पेड्रियाट्रिस्ट (सीजीसीओपी) का अनुसार यी घाउहरु शरीरमा भाइरस भएको संकेत गर्ने प्रमुख लक्षण हो । यसलाई बि’रामीलाई भा’इरसले ग्र’स्त बनाउनुभन्दा पहिलेको प्रमुख लक्षण मान्न सकिन्छ । पेड्रियाटिस्टहरु खुट्टासम्बन्धी रोगका विशेषज्ञ हुन्छन् । सीजीसीओपीका अनुसार यदि खुट्टामा साना साना राता वा गुलाफी घाउहरु देखिएका भा’इरसको आक्र’मण हुँदैछ भनेर बुझ्नुपर्छ ।

यी घाउहरु देखिएपछि बि’रामीमा ती सबै लक्षणहरु देखिन्छन् जो यसअघि को’रोनाभा’इरसका मुख्य लक्षण मानिएका छन् । युरोपेली डाक्टरहरुको यो खोजी को’रोनाभा’इरसको उपचारमा वरदान सावित हुन सक्छ किनकि यो लक्षण भा”इरसले आक्र’मण गरेको सुरुवाती चरणमै देखिन्छ र चाँडै सं’क्रमण भएको थाहा पाउँदा उपचार पनि छिटो सुरु हुने भएकोले बि’रामीले भा’इरसलाई जित्न सक्ने सम्भावना उच्च हुन्छ ।

सीजीसीओपीले यो नयाँ लक्षणको बारेमा विश्वभरका डाक्टरहरुलाई थाहा होस् र डाक्टरहरु भा’इरस सं’क्रमणको पहिचानका लागि रुघाखोकी र ज्वरोमा मात्र सीमित नहोउन् भनेको छ । सीजीसीओपीका अनुसार यो लक्षण युरोपका अधि’कांश बि’रामीमा देखिएको छ । जो बि’रामीमा यो लक्षण देखियो ती सबै को’रोनाभा’इरस संक्र’मित थिए ।

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

Related Articles

Back to top button
Close