News

को’रोना आ’शंका भएपछि एम्बुलेन्स नै छोडेर भा’ग्ने यी चालक परे प्रहरीको फ’न्दामा

धादिङ। प्रारम्भिक जाँचका क्रममा को’रोनाको आं’शंका गरिएका एक युवकलाई अस्पतालमा थप परिक्षणका लागि लैजान लाग्दा ति युवकलाई बोक्न नमान्ने एम्बुलेन्स चालक प क्रा उ परेका छन् । प्रारम्भिक जाँच (आरडिटी) जाँचमा को’रोना पोजेटिभ देखिएका धादिङका एक युवकलाई थप परिक्षणका लागि अस्पताल लैजान एम्बुलेन्स चालक तयार भएका थिएनन् । उनी वि’रामी बोक्नुपर्ने देखिएपछि एम्बुलेन्स छोडेर भा’गेका थिए।

जिल्लाको ज्वालामुखी गाउँपालिका घर भएका युवाको प्रारम्भिक जाँच (आरडिटी) टेस्टकका क्रममा एन्टिबडी पोजेटिभ देखिएपछि गाउँपालिकाले वडा नम्बर २ स्थित मैदी स्वास्थ्य चौकीको एम्बुलेन्समा सदरमुकामस्थित आइसोलेसनमा पुर्‍याउने तयारी गरेको थियो । तर, एम्बुलेन्स चालक किशन श्रेष्ठ भने अन्तिम समयमा सम्पर्कविहीन भए पछि ति युवा आफै मोटरसाइकल चलाएर अस्पताल पुगेका थिए ।

एम्बुलेन्स चालक श्रेष्ठ सम्पर्कविहीन भएपछि को’रोना सं’केत देखिएका युवक गाउँपालिकाले उपलब्ध गराएको मोटरसाइकल आफैं चलाएर जिल्ला सदरमुकाम धादिङ बेसीस्थित कृषि ज्ञान केन्द्रमा बनाइएको अस्थायी आइसोलेसनमा पुगेका थिए । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) रुपक खड्काले को’रोना संकेत देखिएका युवकलाई बोक्न नमान्ने एम्बुलेन्स चालक श्रेष्ठलाई प क्रा उ गरिएको जानकारी दिएका छन् । वि’रामी नबोकेर चालक ह’राएको सोही एम्बुलेन्सले पछि सामान ओसार्दै गरेको भेटिएपछि स्थानिय बासीन्दाले एम्बुलेन्स तो ड’फो ड समेत गरेका थिए ।

डीएसपी खड्काका अनुसार एम्बुलेन्स चालक श्रेष्ठलाई विहिबार प क्रा उ गरिएको हो । प क्रा उ परेका उनलाई थप अनुसन्धानका लागी म्याद थप गर्ने तयारी गरिएको डीएसपी खड्काले जानकारी दिए । वि’रामी बोक्न अस्विकार गर्ने एम्बुलेन्स चालकले मैदीकै केही क्लिनिकको भने औ ष धी बोकेर आएको थाहा पाएपछि वडा नम्बर ३ का आ क्रोसित स्थानियबासीले गत बुधवार एम्बुलेन्समाथि तो ड फो ड समेत गरेका थिए ।

४२ दिन अघि उत्तर कोरियाबाट नेपाल फर्किएका ती युवालाई मैदी स्वास्थ्य चौकीमा प्रारम्भिक जाँच गर्ने र क्रममा को’रोनाको संकेत (एन्टिबडी) पोजेटिभ देखिएको थियो । तर, पीसीआर विधिबाट गरिएको उनको स्वाब परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ । उनलाई को’रोना नभएको पुष्टि भएको छ । आइसोलेसनमा स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विश्वकर्माले जानकारी दिए ।

Related Articles

Back to top button
Close