News

एक्कासी चीनमा फेरी को’रोना भा’इरसबाट म’र्नेहरूको संख्या ह्वातै बढेपछि विश्वमै सनसनी म’च्चियो !

काठमाडौं, ६ बैशाख । को’रोना भा’इरसबाट म’र्नेहरूको संख्या संसारभर १ लाख ५४ हजार २५६ पुगेको छ । उही समयमा, को’रोना भा’इरस सं’क्रमित व्यक्तिको संख्या पनि २२ लाख ५० हजार ६६० पुगेको छ । पछिल्ला धेरै दिनहरूमा अमेरिकामा सबैभन्दा धेरै सं’क्रमण र मृ’त्युको रिपोर्ट आएको छ।चीनमा म’र्नेको संख्या फेरि बढेको छ। रिपोर्टका अनुसार हिजो मात्रै चीनमा म’र्नेको संख्या ५० प्रतिशत भन्दा बढेको छ । यस बृद्धिका अनुसार हिजो चीनमा १२९० जना मानिस मका छन् ।

यसकारण, चीनमा कुल मृ’त्यु संख्या अब ४६३२ पुगेको छ । किन एकैसाथ सं’क्रमित व्यक्तिहरूको संख्या बढेको भन्ने तर्क आएको छ । हिजो चीनमा ३२५ नयाँ घ’टनापछि, संक्र’मित मानिसहरुको संख्या अब ८२ हजार ७१९ पुगेको छ।

उही समयमा, १९७६ को विनाशकारी सांस्कृतिक क्रा’न्तिपछि चीनको जीडीपी सबैभन्दा ठूलो गि’रावट आएको छ । यो २०२० को पहिलो त्रैमासिकमा ६.८ प्रतिशतले घ’टेको छ । यस अवधिमा, को’रोना भा’इरस म’हामारीको वि’रूद्ध ल’ड्न अप्रत्याशित कदमहरूको कारण विश्वको दोस्रो ठूलो अर्थतन्त्र अ’वरोध खडा भयो।

थप रूपमा, पाकिस्तानलाई ८.४ लाख अमेरिकी डलरले को’रोना भा’इरस वि’रुद्ध ल’ड्न सहयोग गरेको छ । सहयोगको घोषणा अमेरिकी राजदूत पॉल जोनले शुक्रबार गरेका थिए । उही समयमा, जापानमा को’रोना भा’इरसबाट मानिसहरूलाई जोगाउन अबेनोमास्क प्रधानमन्त्रीको आदेशमा जनतालाई निःशुल्क वितरण गरिएको छ।

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Related Articles

Back to top button
Close