News

होसीयार ! जाडोको मौसममा यी ५ रोग भएका ब्यक्तिले भुलेर पनि नखानुस् अदुवा

अदुवा प्राय मसलाको सुचीमा समावेश हुँदैन तर यसको उपयोगीता भने कम छैन । यसको स्वाद मसलाको भन्दा केहि कम हुदैन । विवाह, वर्तबन्ध,भोज होस वा दैनिक जिवनमा होस अदुवाको प्रयोगले भोजन स्वादिष्ठ बनाउनुको साथै चिसो हुनबाट जोगाउछ पवित्र अदुवा:अदुवा संस्कृत शब्द अर्धकको अपभ्रंश हो यसले सुख्खापन हटाएर वृद्धि समेत गर्दछ । अदुवालाई सात्विक मानिन्छ र ब्रम्ह्रचारी बौद्ध भिक्षुहरुले पनि यसलाई आफ्नो भोजनमा समावेश गर्दछन् ।

सबै मौसममा ठिक::अदुवा गुणस्तर भनेको भोजनलाई स्वादिष्ठ बनाउनु हो । यसले गर्मीमा शरीर र दिमागलाई शान्त बनाउँछ र जाडोमा चीसो मसलाको रुपमा चियामा पनि प्रयोग हुन्छ । अदुवालाई सकाएर सुठानी बनाइन्छ । जुन महिलाहरु सुत्केरी भएको बेलामा प्रयोग गरिन्छ ।खोकी हटाउने:अदुवालाई औषधीको रुपमा प्रयोग गर्न पनि सकिन्छ । शरीरमा पाचनसंगै कफलाई पनि राहत दिन्छ ।यस्ता केहि समस्या हुनेहरुले अदुवाको प्रयोग गर्न नहुने चिकित्सकको भनाई छ।

१ अदुवा धेरै सेवन गर्दा रगतमा सुगरको मात्रा बढ्ने हुँदा मधुमेहका बि’रामीहरुले पनि अदुवा खानु हुँदैन ।
२ पेटको समस्या छ भने अदुवा सेवन गर्नु हुदैन । अदुवाले शरीरमा एसिडको मात्रा बढाउने हुँदा स’मस्या ब’ल्झन्छ ।
३ महिलाहरुलाई महिनावारीको स’मस्या छ भने पनि अदुवा सेवन गर्नु हुँदैन । र’गतसम्बन्धी स’मस्या छ भने पनि अदुवा नखाँदा नै बेस हुन्छ ।
४ उच्च रक्तचापका बि’रामीले पनि अदु्वा खानू हुँदैन ।
५ गर्भवतीले पनि अदुवा नखाँदा नै ठीक हुन्छ । पछिल्लो तीन महिना त झनै अदुवा खानुहुँदैन ।
६ तौल बढाउन चाहनेले पनि अदुवा नखाएको राम्रो ।औषधि सेवन गरिरहेकाले पनि सकभर अदुवा खानूहुँदैन । किनकि, यसले औषधिसँग मिलेर अझ बढी
स’मस्या निम्त्याउँछ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Related Articles

Back to top button
Close