News

भर्खरै गयो भुकम्प, महशुस गर्नुभयो ?

पोखरा , बैशाख ६ । पोखरा आसपासमा भर्खर भुकम्पको पराकम्प गएको छ । भुकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर १५ मिनेट जाँदा कास्कीको पुरुन्चौर केन्द्रबिन्दु भएर ३ रेक्टर स्केलको भुकम्प गएको हो । पोखरा आसपासका क्षेत्रहरुमा भुकम्पको झड्का महशुस गरिएको थियो ।

Related Articles

Back to top button
Close