News

हातेपम्पबाट पानीको सट्टा र’गत र ह’ड्डी निस्किएपछि गाउँले सबै चकित

एजेन्सी। भारतको उत्तर प्रदेश, हमिरपुर गाउँको एउटा सरकारी ह्याण्डपम्पबाट पानीको सट्टा र’गत, मा’सुको टु’क्रा र ह’ड्डी निस्किएको छ। यो घ’टना पश्चात गाउँलेहरु आश्चर्यमा परेका छन्, भने ह्याण्डपम्प हेर्नेको भी’ड लाग्न थालेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

हमिरपुरको तहसील, जाखेन्डी गाउँमा १०० घरका लागि सरकारी ह्याण्डपम्पको व्यवस्था छ। तिहार यता उक्त ह्याण्डपम्पबाट पानीको सट्टा र’गत, मा’सुको टु’क्रा र हड्डी निस्किन थालेको बताइएको छ। यो घ’टनाको जाँच गर्न स्थानीय प्रशासनले आदेश दिएपछि का’रण पत्ता लागेको छ।

उपजिलाधिकारीले भनेका छन्, ह्याण्डपम्पमा स’र्प वा केही की’रा फ’सेको हुनसक्छ। कु’हिएपछि पानीसँगै बाहिर आएको पाइयो। तर, स्थानीय बासिन्दा भने सरकारी अधिकारीहरुको भनाइको विश्वास मान्न तयार छैनन्।

पर्यावरण विशेषज्ञ जलीज खान भन्छन्, ‘यो क्षेत्रमा रहेका कुवा तथा नदी क्षेत्रमा स्थानीय बासिन्दा म’रेका ज’नावर गा’ड्ने गर्छन्। ह्याण्डपम्पको पानीको स्रोत कुवा वा नदीसँग जोडिएकाले यस्तो घ’टना भएको हुनसक्छ।’

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Related Articles

Back to top button
Close